तपाइको आज ( aaja ko Rashifal ) 2069/7/18

आज २०६९ साल कार्तिक महिनाको १८ गते शनिबार, तदनुसार नोभेम्बर महिनाको ३ तारिख चतुर्थी तिथीको राशिफल यस प्रकार छ ।

मेष (चू चे चो ला ली लु ले लो अ)
मनमा खुशी बढ्नेछ। कुनै पनि नयाँ काम थालनि गर्न समय निक्कै अनुकुल देखिन्छ। जीवनसाथीको स्वास्थ्यमा केही गडबडी आउने देखिन्छ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
आज तपाईंको कार्यको सर्बत्र प्रशन्सा हुनेछ। बैचारिक मतभेद वा तनाब दुर हुनेछ। अनायसै धन लाभ हुनेछ। परिवारमा मान-सम्मान मिल्नेछ।

मिथुन (का कि कु घ ङ छ के को हा)
सफलताको लागि आज तपाईंले निक्कै मेहनत गर्नुपर्ने छ। नसोचेको कार्य पूर्ण हुनेछ।कुनै पुरानो मित्र सँग भेटघाट हुनेछ। ब्यापारिक लेनदेनमा कार्यमा लाभ हुनेछ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
मानसिक दबावले सताउनेछ। सन्तान सम्बन्धी कार्यको चिन्ता बढ्नेछ। आज सन्तान प्रती क्रोध गर्नु उचित देखिदैन। शरीरमा केही आलस्यपन आउनेछ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
कार्यस्थलमा नयाँ योजना कार्यञ्वायन हुनेछ। लाभदायी योजना हात लाग्नेछ। बिशिस्ट ब्याक्तीको विश्वाश जीत्न सफल हुनेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
आज तपाईं माथि निराश तथा आलस्यले बिजयी गर्ने देखिन्छ। मनमा अशान्ती आउने देखिन्छ। आज शत्रु पक्षले निक्कै हानी पुराउने देखिन्छ।

तुला (र री रु रे रो ता ती तू ते)
समस्याहरु दुर भएर जानेछ भने लाभ गर्ने अवसर पर्याप्त मिल्नेछ। निक्कै प्रगतिकारक समय देखिन्छ। कार्यकुशल्तामा गती आउनेछ। पद एंव प्रतिस्ठा प्राप्त हुनेछ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
सामाजिक प्रतिस्ठा बढ्नेछ। दिर्घकालिन योजना हात पर्ने योग देखिन्छ। प्रतिष्ठित ब्याक्ती सँगको सम्बन्ध बढ्नेछ। आलस्य तथा बिरोधिबाट बचेँर रहनु होला ।

धनु (य यो भा भी भू ध फा ढ भे)
शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। ब्यापारिक् क्षेत्रमा राम्रो सफलता हात लाग्नेछ। बैबाहिक चर्चा सफल रहनेछ। आफ्नो बोली माथि नियन्त्रण गर्नु पर्ने देखिन्छ।

मकर (जो जा जी खी खू खे खो गा गी)
पहिला गरेको कार्यको फल मिल्ने देखिक्न्ह्ह। ब्यापार ब्यवसाय क्षेत्रमा लाभको योग बन्ने छ। बिपरित हालतमा परिवारको सहयोगले कार्यले पूर्णता पाउने छ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
ब्यापक सोच मनमा आउने हुँदा लाभप्रद समयको निर्माण हुनेछ। परिश्रम, लगनशिल तथा सहयोगि भावनाले गर्दा समाजमा राम्रै स्थान हासिल हुनेछ। सवारि साधन सावधनी पुर्वक चलाऊनु होला।

मीन (दि दू थ भ ञ दे दो चा ची)
कार्यस्थलमा शाहअकर्मी मित्रहरुबाट भरपुर सहयोग मिल्नेछ। धन तथा सुख-साधनमा बृदि हुनेछ। राजनितिक कार्य प्रती रुझान बढ्नेछ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।


<<==Please Click This Banner ==>>

1 comments:

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger