१३ वर्षको उमेरमै 'थोरै भए पुगिसरी’ नामक टेलिसिरियलमा अभिनय गरेकी नायिका तथा मोडल शशि खड्का, २०, ले करिब आधा दर्जन फिल्ममा अभिनय गरेकी छन् । दुई सयभन्दा बढी म्युजिक भिडियोमा समेत आफ्नो उपस्थिति देखाएकी शशिको नजरमा पूर्वयुवराज पारस शाह सबैभन्दा बढी सेक्स अपिल भएका व्यक्ति हुन् । शाहसँग पोखरा पुगेर पानीमा भिज्दै डेटिङ् जाने उनमा तीव्र इच्छा छ । आफ्नो कुनै प्रेमी नभएको दाबी गर्ने शशि अब एकैचोटि विवाह गर्ने सुरमा छिन् । पब्लिक युथ क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत शशि सपनामा खुबै भूत देख्छिन् रे । शशिजस्ती सुन्दरीले त सपनामा राजकुमार पो देख्नुपर्ने !
Monday
July 30
July 30
पारससँग डेटिङ जान पाए !- शशि

Posted by
Unknown
Posted on Monday, July 30, 2012 |
3:09 AM
With No comments
Join Me On: Facebook | Twitter | Google Plus :: Thank you for visiting ! ::
0 comments:
Post a Comment