डिम्बासयको क्यान्सरबाट पिडीत भई हाल न्यूयोर्कमा उपचार गराईरहेकी अभिनेत्री मनिषा कोइरालाले आत्मकथा लेख्ने तयारी गरेकी छिन् ।
जीवनमा निकै उतारचढाव बेहोरेकी मनिषाले आफ्ना भोगाई शुभचिन्तकहरुमाझ बाँडन् आत्मकथा लेख्ने तयारी गरेको बताएकी छिन् । आफु पछिल्लो दिनमा निकै आध्यात्मिक प्रकृयाबाट गुज्रिरहेको बताउँदै उनले आफ्ना भोगाई लेख्न आफु तयार भएको फेसबुकमार्फत बताएकी छिन् ।
नेपालबाट बलिउड पुगेर करियरको शिखरमा पुगेकी मनिषा पछिल्लो दिनमा अभिनयबाट ओझेल परिरहेकी छिन् । नेपाल युवा सम्राट दाहालसँग बिबाह गरेपनि उनको बैबाहिक जीवन सफल हुन सकेन् ।
उनको डिम्बासयमा क्यान्सरमा भएको करिव डेढ महिनाअघि मात्र पत्ता लागेको थियो । ढल्कदो उमेर, खस्कँदो अभिनययात्रा र स्वास्थ्यमा देखिएको खरावीपछि पनि मनिषा आफुलाई सम्हालेर जीवनकथा लेख्ने तयारीमा जुटेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

Well done Dear actress ! hope your story will once again make Nepal famous
ReplyDeleteRaj
Good Karma Trekking
Nepal
also visit us at www.goodkarmatrekking.com to know some great informations about tour and Trekking in Nepal
ReplyDeletehttp://www.seobility.net/en/seocheck/nepalguideinfo.com
ReplyDeleteBest Trekking guide In Nepal
ReplyDeleteNepal Planet Treks&Expedition
This comment has been removed by the author.
ReplyDelete