मोटीहरुको घमासान (फोटो फिचर सहित)


सलक्क जिउ भएका तरुनीहरुबीच सुन्दरताको प्रतिस्पर्धा हुने गरेको त हामीहरुले थाहा पाएकै हो । ब्रम्हाण्ड सुन्दरी, विश्व सुन्दरी, पृथ्वी सुन्दरी जस्ता नामबाट विभिन्न सुन्दरी प्रतियोगिता हुने गरेका छन् । गर्भवती सुन्दरी तथा विवाहित महिला सुन्दरीका प्रतियोगिता समेत नहुने गरेका होइनन् । बेलायतमा हालै भने मोटी तरुनीहरुबीच घमासान लडाइँ भएको छ ।
मोटी ढोइहरुबीच मुक्काधक्काको लडाइ भएको भने होइन को राम्रो ? कसको नितम्ब सुडौल ? कसको गालाको डिम्पट नसालु ? भन्ने जस्ता मापदण्डमा प्रतिस्पर्धा भएको हो ।
यो प्रतिस्पर्धामा २० मोटी तरुनीहरु मैदानमा उत्रिए, मज्जाले क्याटवाक गरे, पकापक खानेकुरा खाए, हँसिमजाक गरे । बिग ब्युटिफूल अर्थात् ठूली सुन्दरी नाम दिइएको उक्त स्पर्धाका मोटी तरुनीहरुको घम्साघम्सी निकै चाखलाग्दो थियो ।


कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger