काठमाडौं, जेठ २ - पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको को नेपाल बायु सेवा निगमका विमान अवतरणको क्रममा जोमसोममा दुर्घटना भएको छ । बिहान झण्डै पौने नौबजे बिमानस्थलको धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा खसेको थियो ।बिमानमा रहेका चालक दलका तीन सदस्यसहित २२ जनाको सकुशल उद्दार गरिएको छ । उद्धार गरिएको सवैलाई प्राथमिक उपचार पछि पोखरा र काठमाडौं ल्याईएको छ ।दुर्घटनास्थलका केही तस्बिरसहितको फोटो फिचर
Thursday
May 16
May 16
जोमसोममा विमान दुर्घटना (फोटो फिचर)
काठमाडौं, जेठ २ - पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको को नेपाल बायु सेवा निगमका विमान अवतरणको क्रममा जोमसोममा दुर्घटना भएको छ । बिहान झण्डै पौने नौबजे बिमानस्थलको धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा खसेको थियो ।बिमानमा रहेका चालक दलका तीन सदस्यसहित २२ जनाको सकुशल उद्दार गरिएको छ । उद्धार गरिएको सवैलाई प्राथमिक उपचार पछि पोखरा र काठमाडौं ल्याईएको छ ।दुर्घटनास्थलका केही तस्बिरसहितको फोटो फिचर

Posted by
Unknown
Posted on Thursday, May 16, 2013 |
3:53 AM
With No comments
Join Me On: Facebook | Twitter | Google Plus :: Thank you for visiting ! ::
0 comments:
Post a Comment