वेपत्ता पत्रकारको परिवार समस्यामा

धम्कीका कारण बेपत्ता पत्रकार सुबेदीको परिवारलाई समेत माओवादीले धम्की दिन थालेपछि पत्रकार सुबेदीको परिवार समस्यामा परेको छ ।

लामो समयदेखी माओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि बेपत्ता बनेका पत्रकार राजु सुवेदीको परिवारलाई समेत बिभिन्न खाले धम्की दिन थालेका छन ।

सबिधान सभाको निर्वाचन समेत बहिष्कार गरि पुन शसस्त्र युद्धमा जाने तयारीमा रहेको माओवादीले कुनै पनि हालतमा सुबेदीको ज्यान मार्ने अडान लिएपछि  सुबेदी भने अहिले सम्म बेपत्ता बनेका छन । मुलधारको पत्रकरितामा बिशेष दख्खल राख्ने पत्रकार सुबेदी पत्रकारीताका अलवा एन सेल आईएमई डिक्स नेटवर्क लगाएतका मल्टिनेसनल कम्पनीमा समेत इभेण्ट म्यानेजर तथा मिडिया म्यानेजरको रुपमा काम गदै आएका थिए ।

निजी बिद्यालयका सञ्चालक  समेत रहेको सुवेदी प्याव्सन सदस्य समेत हुन ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger