पानी माग्ने हिंस्रक लडाई (फोटो फिचरसहित)


१५ मंसिर, काठमाडौं । समयमा वर्षा भएन भने देउता रिसायो भन्ने चलन छ । देउतालाई खुसी पार्न पुजा गर्ने आ आफ्नो तयारीका छ । नेपालमा लामो समयसम्म खरेडी पर्‍यो भने भ्यागुताको विहे गर्ने चलन छ ।
इण्डोनेशियामा भने क्रूस प्रथा छ । यस प्रथालाई उजुन्गन नामले चिनिन्छ । युवाहरु बाबियोको डोरीले एक अर्कालाई हान्छन् । त्यहाँ रेफ्रीको निर्देशन अनुसार लडाई हुन्छ ।
त्यस क्रममा कुनै प्रतियोगिताको शरीरबाट रगत बग्यो भने भगवानले उसको कुरा सुन्यो र छिट्टै उसको इलाकामा वर्षा हुन्छ भन्ने जनविश्वास छ । यस्तो क्र्रूर लडाई हेर्न स्थानीहरु जम्मा हुन्छन् र उनीहरु बाजा गाजा बनाएर नाचगान समेत गर्छन् । उजुन्गन केदिरीसहितका अन्य इलाकामा मनाइन्छ ।


कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger