धादिङ, पौष १० । सापटी लिएको ३० हजार रुपैयाँ ऋण तिर्न नसकेपछि धादिङको एक चेपाङ परिवार सात बर्षदेखि जंगलको ओडारमा बास बस्न बाध्य छ । ओडारको बासको कहालीलाग्दो अवस्थाबाट मुक्ति पाउन चेपाङ परिवार सहयोगी हातहरुको खोजीमा छ ।
एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:
Post a Comment