छ हजारमा बनेको नेपाली अस्लिल फिल्म ( निलो फिल्म)

एक सर्वेक्षण अनुसार एक सेकेन्डमा पोर्नाग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ । एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नाग्राफी हेरिरहेका हुन्छन् । एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन् प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोनोग्राफिक भिडियो बनिरहेको हुन्छ ।



सन् ८० को दशकदेखि फैलाएको भारतीय पोर्न फिल्म इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल गर्दै नेपालमा पनि पोर्न फिल्म बनेका हुन् । नेपालमा अहिलेसम्म कति पोर्न फिल्म बने भन्ने तथ्यांक न त प्रहरीसँगै छ न त अरु कसैसँग । तैपनि एक हजार भन्दा बढी नेपाली पोर्न फिल्म निर्माण भईसकेको आंकलन प्रहरीले गरिरहेको छ । नेपालमा बनेका पोर्न फिल्मका नायिकाहरुले पाँच सयदेखि बढीमा २५ हजार सम्म पाएको तथ्यांक छ ।

अश्लिल नायिकाहरुको एउटा पोर्न फिल्म खेलेवापत ६ हजार रुपैयाँ र सबैभन्दा महंगो नेपाली पोर्न फिल्म ६ लाखमा बनेको भनाई छ । नेपाली युवायुवतीको व्यवसायिक रुपमा ४० वटा अश्लिल चलचित्र र आठसय भन्दा बढी अश्लिल मोवाईल भिडियो सार्वजनिक भईसकेको छ । नेपालमा रेड एरिया तोक्नुपर्ने माग बिढिरहेको छ । छिमेकी मुलुक भारतमा धेरै ठाउँमा रेड एरिया तोकिएका छन् । थाइल्यान्डमा त सेक्स पर्यटनले अर्थतन्त्रमा ठूलो स्थान ओगटिरहेको छ ।

तर नेपालमा भने रेड एरिया नभएको हुनाले धेरै ठाउँमा अघोषित रुपमा वेश्यालयहरु सञ्चालनमा आएका छन् । तिनीहरुलाई करको दायरामा ल्याउन र कानुनीरुपमा मान्यता दिन पनि रेड एरिया तोक्नुपर्ने देखिन्छ । पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल, पूर्वाञ्चलको इटहरी, विर्तामोड लगायत अन्य स्थानमा रेड एरियाको माग बढिरहेको छ ।
डाउनलोड गर्नुहोस

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger