जोमसोममा विमान दुर्घटना (फोटो फिचर)


-->
काठमाडौं, जेठ २ - पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको को नेपाल बायु सेवा निगमका विमान अवतरणको क्रममा जोमसोममा दुर्घटना भएको छ । बिहान झण्डै पौने नौबजे बिमानस्थलको धावनमार्गबाट चिप्लिएर कालीगण्डकी नदीमा खसेको थियो ।बिमानमा रहेका चालक दलका तीन सदस्यसहित २२ जनाको सकुशल उद्दार गरिएको छ । उद्धार गरिएको सवैलाई प्राथमिक उपचार पछि पोखरा र काठमाडौं ल्याईएको छ ।दुर्घटनास्थलका केही तस्बिरसहितको फोटो फिचर

तस्बिर सौजन्य : तिलक बिक

जोमसोममा विमान दुर्घटना (फोटो फिचर)
जोमसोममा विमान दुर्घटना (फोटो फिचर)
जोमसोममा विमान दुर्घटना (फोटो फिचर)
जोमसोममा विमान दुर्घटना (फोटो फिचर)
जोमसोममा विमान दुर्घटना (फोटो फिचर)

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger