भरतपुरको धर्म चोकमा बम फेला,नेपाली सेनाद्धारा डिस्पोज गर्ने कार्य जारी

कार्तिक १४,चितवन
 
चितवनको धर्म चोकमा विहान बम फेला परेको छ । शंकास्पद वस्तु स्थानीयवासीले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीेले सुचना दिएपछि नेपाली सेनाको डिस्पोजल टोली अहिले घटना स्थलमा पुगेको छ ।
 
टोलीले बम डिस्पोजको प्रयास गरिरहेको स्थानीयवासी रामु गरैरेले कालिका एफएमलाई जानकारी दिनुभयो । बमलार्ई नजिकैको नहरको पानीमा लागि निस्क्रिय पार्ने तयारी भइहेको जानकारी उहाँले दिनुभयो ।  बम भेटीएपछि स्थानीयवासी त्रसीत भएका छन् । 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger