Song Download

शुभ दिपावली को आगमन सँगै, यहाँहरु को लागि भनेर केही देउसी भैलो को गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरु ले यी देउसी भैलो का गितहरु मन पराउनु हुनेछ ।


Download Tihar Songs: Bhailini/Bhailo - भैलो 

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन 

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को 

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजन को लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । यी चाडपर्वहरु सँग सम्बन्धित गित संगित भएकोले यहाँहरु को लागि मात्रै यी गितहरु अपलोड गरिएको हो । फेरी एकपटक शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

पुनश्च: इन्टरनेटमा भेटिएकै फाइल (गित संगित) लाई नै हामीले यहाँ एकै ठाउँमा पुन अपलोड गरेका हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित राखिएकोमा आपत्ति छ भने, जानकारी गराउनुहोला ।

Source:- aakar Post


~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
Marchhu ma jalaunu ( lok) - DOWNLOAD
Sabgai joban satam ( lok) - DOWNLOAD
Aashu puchhne rumal kinchhu - DOWNLOAD
Ama Timro Dudha Ko Bhara - DOWNLOAD
Yo mutu ko Ghau - DOWNLOAD

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger