Wednesday
January 30

जनजागरण सभामा जे देखियो (फोटो फिचर)


काठमाडौं, माघ १७ – विपक्षी दलहरुले सरकार बिरुद्ध आन्दोलन गरिरहेका बेला सत्तापक्षीय संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनले पनि बुधबार काठमाडौंमा शक्ति प्रदर्शन ग¥यो । जनजागरण सभा नाम दिइएको सभामा वर्तमान् सरकारमा रहेका र सरकार समर्थक २१ दलका कार्यकर्ताको उपस्थिति थियो । विपक्षी दलको सरकार बिरोधी आन्दोलनलाई टक्कर दिन सत्तारुढ गठबन्धनका दलहरुले कार्यकर्तालाई काठमाडौंमा उतारेका थिए । 
कार्यक्रमका केही तस्बिरः
तस्बिरः बोमलाल गिरी/ उज्यालो
जनजागरण सभामा जे देखियो (फोटो फिचर)
जनजागरण सभामा जे देखियो (फोटो फिचर)
जनजागरण सभामा जे देखियो (फोटो फिचर)
जनजागरण सभामा जे देखियो (फोटो फिचर)
जनजागरण सभामा जे देखियो (फोटो फिचर)
जनजागरण सभामा जे देखियो (फोटो फिचर)
जनजागरण सभामा जे देखियो (फोटो फिचर)
जनजागरण सभामा जे देखियो (फोटो फिचर)
जनजागरण सभामा जे देखियो (फोटो फिचर)

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger