
पार्टी केन्द्रीय कार्यालयमा एमाले निकट अनेरास्ववियूका पूर्व उपाध्यक्ष नवराज पौडेल लगायत एमाले र ड्यासका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले वैद्य माओवादी दक्षिणपन्थीको एम्बुसमा फसेको बताए ।
नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टीको खाँचो रहेको भन्दै अध्यक्ष प्रचण्डले अग्रगमनको पक्षमा रहेका सबै पार्टी धु्रवीकरण हुनुको विकल्प नरहेको बताए ।
प्रवेश गर्नेहरुको नामावलीः
१। नवराज पौडेल – अनेरास्ववियु निवर्तमान उपाध्यक्ष एवं नेकपा ९एमाले० राष्ट्रिय प्रतिनिधि परिषद सदस्य
२। निमा वाइवा– नेकपा –एमाले वागमतीअञ्चल कमिटी सदस्य
३। कान्छा लामा– नेकपा –एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य
४। जगत सुनुवार – नेकपा–माओवादी नेवाः राज्य समिति सदस्य
५। दावा लामा‘दिलिप’– नेकपा ड्यास –माओवादी सिन्धुपाल्चोक जिल्ला समिति सदस्य
६। तिलक विक– नेकपा ड्यास–माओवादी मजदूर जिल्ला समिति सदस्य
७। मोहम्मदअपूव– नेकपा संयुक्त समानुपातिक उम्मेद्वार तथा काठमाडौं जिल्ला सदस्य
८। शिवा पाण्डे – नेकपा संयुक्त समानुपातिक उम्मेदवार तथा काठमडौं जिल्ला सदस्य
९। कमेरु दिन मेघा – नेकपा संयुक्त काठमाडौं जिल्ला सदस्य
१०। राम ब। तामाङ – नेकपा ड्यास माओवादी–माओवादी
११। तेते तामाङ– नेकपा ड्यास माओवादी–माओवादी सिन्धुपाल्चोक जिल्ला समिति सदस्य
0 comments:
Post a Comment