एउटी केटी बाटोमा उभिएर बसको प्रतिक्षा गरिरहेकी थिई..
त्यतिकैमा एउटा धुर्मुस बाइकमा चढेर त्यही बाटो हुँदै अल्ली पर पुगेर फर्काएर आएछ।
धुर्मुस- मलाई चिन्यो ??
केटी - अँह चिनेन नी ।
धुर्मुस- ल भर्खर तँ तिम्रो अगाडी देखी गएको थिए नि ?
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

केटा : के तिमीले मलाई प्यारो ठन्छौ ?
केटी : अँ ह् !
केटा : के तिमी मेरो साथ रह्न चाहन्छौ ?
केटी : अँ ह !
केटा : यदी म मरेर जाँउ त तिमी रुन्छौ ?
केटी : अँ ह !
'केटा' धेरै उदास भयो उ धेरै दु:खी भयो अनि रून थाल्यो
'केटि' ले उस्लाई आफ्न्नो नजिकै तानिन अनि आँखा आंखा जुधाएर भनिन् तिमी प्यारो मात्र होईन धेरै सुन्दर छौ !
म तिम्रो साथमा रह्न होईन ज्युन चाहन्छु ! यदी तिमीलाई केहि भयो भने म रून होईन मर्न सक्छु !!!
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
एउटा केटोले निशेधित क्षेत्रभित्र तिब्र गतिमा बाईक कुदाइरहेको देखेर ट्राफिकले सोधेछ..
ट्राफिक : ओ भाई तँईले नो इन्ट्टरी को बोर्ड देखिनस ।
केटो : सर देख्न त देखेको हो मैले त फिल्मको पोस्टर हो कि भनेर पो छिरेको त ।
केटो : सर देख्न त देखेको हो मैले त फिल्मको पोस्टर हो कि भनेर पो छिरेको त ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
एकदिन भुन्टी कक्षामा ढिलो पुग्छे
शिक्षक: भुन्टी तिमी किन ढिलो आएकि ?
भुन्टी: स्कुल आउदा बाटोमा एउटा केटाले पिछा गरिरहेको थियो त्यसैले ढिला भो सर ।
शिक्षक: अनि तिमी चाहिँ किन ढिला नि ?
भुन्टी: अनि त्यो केटा सारै ढिलो हिडेको थियो त म के गरु !!

0 comments:
Post a Comment