A Man Murdered His Son


बागलुङ जिल्लामा गएराती एक व्यक्तिले आफ्नै छोराको हत्या गरेका छन् ।

जिल्लाको बुङ्गादोभान– ४ का ५३ बर्षिय गंगाबहादुर घर्तीले आफ्नै १६ वर्षिय छोरा कुल बहादुर घर्तीको हत्या गरेका हुन् ।

बुवाले छोरालाई झाक्री लिन आग्रह गर्दा छोराले नमाने पछि उनले लठ्ठीले हान्दा छोराको मृत्यु भएको हो ।

प्रहरीले मृतकको टाउको र ढाडमा गहिरो चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।

छोराको हत्यामा संलग्न बाबुलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।


Please Click This Banner ==>>

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger