Sunday
October 20

युएईको दुबइमा पुगेर नांगिइन गायीका..(फोटो फिचर)

बेलायतकी चर्चित गायीका तुलिसाले खाडी मुलुक युएईमा आगो लगाएकी छिन् ।
बिगत केही हप्ता तुलिशा मिल्ने साथीसंग युएईको चर्चित शहर दुबइको समुन्द्री किनारमा आराम गर्न गएकी थिइन्।
तुलिशा दुबइको समुन्द्री किनारमा उन्मत्त भइ बिकिनीमा प्रस्ततु भएकी थिइन् । सेतो बिकिनीमा उनलाई देख्नेहरु दंग परेका थिए।
हाल उनि बेलायत फर्कीसकेकी छिन् तर उनको बिकिनीको चर्चा दुबइदेखी बेलायत सम्म उस्तै छ।
२५ वर्षिय गायीका तुलिशा गएको जुन महिनामा लागु औसध वितरण गरेको आरोपमा पक्राउ समेत परेकी थिइन् ।
तस्विरमा हेरौ तुलिशाको दुबई यात्रा..




0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger