Sunday
October 20

यो तस्विरले मच्चायो इन्टरनेटमा तहल्का..

बलिउडकी कामुक नायीका शर्लिन चोपराको एउटा तस्विरले केही दिन यता इन्टरनेटमा तहल्का पिटेको छ।
हाल चलचित्र कामासुत्र थ्रिडीमा काम गर्दै गरेकी नायीका चोपराले केही समय अघि आफ्नै ट्विटरमा नग्न तस्विर सार्वजनिक गरेकी थिइन्।
तस्विरमा उनि निर्वस्त्र भइ खम्बालाई अंगालो मारेको अवस्थामा देखिएकी छिन्।
सानो रातो सल ओडेकी शर्लिन यो तस्विर अहिले इन्टरनेटमा निकै चर्चित छ भने सामजिक संजालहरुमा यसलाई निकै शेयर गरिएको छ।
तस्विरसंग उनले ट्विटरमा लेखेकी छिन्-Sexuality is highly attractive when it is effortless and spontaneous."
ट्विटरमा शर्लिनलाई १० लाख भन्दा मानिसले फलो गरेका छन्।
शर्लिनले यस अघि पुरुषहरुको चर्चित म्यागेजिन प्लेब्वाइमा
नग्न तस्विर खिचाउने बलिउड नायीका बनिसकेकी छिन्।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger