पिसाब गर्न जाँदा त्रिशूलीमा खसेर मृत्यु

पिसाब गर्न जाँदा त्रिशूलीमा खसेर मृत्यु
 चितवन, कात्तिक (नागरिक)-
दारेचोक-२ फिस्लिङ्गमा बसबाट ओर्लेर पिसाब गर्ने क्रममा त्रिशूली नदीमा खसी मृत्यु भएको छ। 
ना.३ ख २८८१ नम्बरको बस रोकी पिसाब गर्ने क्रममा त्यही बसमा सवार सुनसरी जिल्ला इनर्वा नगरपालिका-३ बस्ने ४४ वर्षीया मेनुका खतिवडा बिहान ७ बजे अचानक सडकबाट त्रिशूली नदीतर्फ खसेकी थिइन्। नदी छेउको ढुङ्गामा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
Please Click This Banner ==>>

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger