काठमाडौं, पुस १६, १४ वर्षे एक बालिकालाई ४१ वर्षे पुरुषले बलात्कार गरेको देखेपछि बालिकाकी आमाले प्रहरीलाइ खबर गरेर छोरीको ज्यान बचाएकी छिन् ।काठमाण्डौं थानकोटको महालक्ष्मी इँटा भट्टामा काम गर्ने राजविराजका मनोज डंगोलले शनिबार इँटाभट्टा भित्रको छाप्रोमा बालिकालाई बलात्कार गरिरहेका बेला उनकी आमाले देखेर प्रहरीलाई खबर गरेकी थिइन् ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:
Post a Comment