कसको लिंग ठुलो प्रतियोगिता


हालै बेलायतका एक प्रसिद्ध वैज्ञानिकले विश्वका विभिन्न देशका लोग्ने मान्छेको लिंग कति लामो छ ? भन्ने विषयमा रोचक अध्ययन गरेका छन् ।
११३ देशका पुरुषहरुमा गरिएको अध्ययनले पुरुषको लिंगको अधिकतम लम्बाइ औषतमा ७ दशमलब १ इन्च हुने र सबैभन्दा छोटो लिंग भएका देशका पुरुषको लिंगको लम्बाइ औषतमा ३ दशमलब ९ इन्च रहेको तथ्य फेला पारेको छ ।
अध्ययन अनुसार अपि|mकी देश कंगोका पुरुषको लिंग सबैभन्दा लामो छ । कंगोका पुरुषको लिंगको औषत लम्बाइ ७ दशमलब १ इन्च छ । सबैभन्दा छोटो लिंग हुनेमा कोरियाली तथा कम्बोडियाली पुरुष छन्, उनीहरुको लिंग ३ दशमलब ९ इन्च लामो छ । कोरियाली तथा कम्बोडियालीपछि छोटो लिंग हुनेमा भारतीय पुरुषहरु पर्छन् । भारतीय पुरुषहरुको लिंगको औषत लम्बाइ ४ इन्च छ । स्मरण रहोस् यसअघि गरिएको एक अध्ययनले भारतीय पुरुषहरुको लिंगको औषत लम्बाइ साढे ४ इन्च रहेको देखाएको थियो ।



कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger