आइफोन किन्न अँगालो बेच्ने युवती

चिनकी एक महिलाले एप्पलको आइफोन ५ खरीदगर्ने पैसा जुटाउन आफ्नो अँगालो बेचेकी छिन् ।जियामेन क्षेत्रकीतीमहिलाले सडकमा तन्नेरीहरुसँग अँगालो मार्ने र त्यसबापत पैसा लिएर आइफोनकालागि रकमको जोहो गर्ने सोँचबनाएकीहुन् ।
व्यस्त सडकमा एक प्लेकार्ड लिएर उभिने गरेकीती सुन्दर महिलाले बोकेको प्लेकार्डमा लेखिएको छ, एकपटक अँगालो मारेको १० युआन, आइफोन खरीदगर्नकालागि पैसा जुटाउन ।
समाचार अनुसार उनी सडकमा प्लेकार्ड लिएर उभिएको १० मिनेटभित्रै ३ जनातन्नेरीले उनलाई अँगालो मारिहाले । त्यसमध्ये एक तन्नेरीले त लजाइलजाई फोटो पनिखिचे ।
आइफोनकालागिअँगालो बेच्ने तीयुवतीअहिले चिनिया सामाजिक संजालविबो प्रयोगकर्ताबीचनिकै चर्चाको विषयबनिरहेकी छिन् । कतिपयले उनलाई सुखकालागिआफुलाई समेत बेच्ने भौतिकवादी केटीको संज्ञा दिएका छन् ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger