चलचित्रको प्रचारका लागि तयार पारिएको प्रोमोमा नायिका सिमा केसीका थुप्रै उत्तेजक दृश्यहरु देख्न सकिन्छ । माघको अन्तिम साताबाट प्रदर्शनमा ल्याउन लागिएको यो चलचित्रले सेक्स बेच्न खोजेको देखिन्छ ।

Posted by
Unknown
Posted on Saturday, January 5, 2013 |
7:58 PM
With No comments
Join Me On: Facebook | Twitter | Google Plus :: Thank you for visiting ! ::
0 comments:
Post a Comment