आजको राशिफल - २०६९ साल फागुन १ गते मंगलबार

आज मिति २०६९ साल फागुन १ गते मंगलबार तदनुसार फेव्रुअरी महिनाको १२ तारिख द्वितिया तिथीको राशिफल यस प्रकार छ ।



मेष (चू चे चो ला ली लु ले लो अ) 

परिश्रमको पुरा फल मिल्नेछ। आम्दानीमा बृदिको योग देखिन्छ। यात्रा सुखद देखिन्छ। अरुको कार्यमा हस्तक्षेप नगर्नु नै उत्तम हुनेछ। आत्मबिश्वासमा गती आउनेछ।



वृष (इ उ ए ‌ओ वा वी वु वे वो) 

नोकरीमा कार्य कुशलताले लाभ गराउनेछ। परिवारमा अनुकुल कार्य हुनेछ। ब्यापार राम्रो सँग चल्नेछ। कानूनी कार्यमा लपरवाही नगर्नु होला , सफलता तपाईंकै हात आउनेछ।



 मिथुन (का कि कु घ ङ छ के को हा) 

परिवारको सदस्यको प्रगती हुनेछ। सोच-बिचर गरेर निर्णय लिई कार्य गर्नु उचित देखिन्छ। घर परिवारमा सामान्य बाद-बिबाद हुने देखिन्छ। कार्य क्षमतामा केही कमी महसुस हुनेछ।



कर्कट (ही हु हे हो डा डि डु डे डो)
घरेलु सामन खरिद ब्रिक्रीको योग देखिन्छ, जस्ले गर्द तपाईंलाई निक्कै लाभ हुन देखिन्छ। नोकरी पेशा रहनु हुनेहरु तपाईंको कार्य देखेर अधिकारि बर्ग सतुष्ट हुनेछन।

सिंह (मा मि मू मे मो टा टी टु टे)

कार्यक्षेत्रमा उनत्तीको अवसर मिल्नेछ। लापरवाही तथा हतारमा कुनै निर्णय नगर्नु नै राम्रो हुनेछ। परिश्रमको उचित फल मिल्नेछ। कार्य को प्रशंसा हुनेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

सवारि साधन तथा मेकानिकल कार्य गर्दा साबधानी रहनु होला। धेरै दिन देखी रोकिएर रहेको कार्य सम्पन्न हुने सम्भावना देखिन्छ। उत्तरदायीको कार्य पूर्ण हुनेछ।

तुला (र री रु रे रो ता ती तू ते)
रोकिएको पैसा मिल्नेछ। कलात्मक कार्य अभिब्याक्ती गर्ने अवसर मिल्नेछ। ब्यापार ब्यवसाय राम्रो सँग चल्ने छ। महत्वपूर्ण ब्याक्ती सँग संपर्क बढ्नेछ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
विश्वाशप्रद बातावरण रहनेछ। आय भन्दा ब्यय धेरै हुने देखिन्छ। पारिवारिक समस्याको समाधान हुनेछ। आमा-बुवाको स्वास्थ्यमा निक्कै ध्यान दिनु पर्ने देखिन्छ।

धनु (य यो भा भी भू ध फा ढ भे)
तपाईं बाट गरिएको निर्णय सहि हुने देखिन्छ। ब्यापारमा आशानुरूप लाभ हुने सम्भावना रहेको छ। सवारि साधन चलाऊदा वा यात्रा गर्दा साबधनी रहनु होला ।

मकर (जो जा जी खी खू खे खो गा गी)
आयमा बृदि हुने योग रहेको छ । बिरोधि तपाईंको छबी बिगार्ने प्रयास गर्नेछन । समग्रमा दिन मध्यम तरिकाले नै बित्नेछ।

कुम्भ (गू गे गो सा सी सु से सो द)

पारिवारिक जीवनमा खुशीयाली आउनेछ। ब्याबसायिक सफलताको कारण मनमा हर्ष बढ्नेछ। सुख सम्पनताको योग बन्नेछ। बिरोधिहरु अनि तपाईंको योगयता र कुलशल्ताबाट प्रभावित हुनेछ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
सुखद तथा सफल यात्राको योग देखिन्छ। योगय्ता तथा अनुभवको लाभ मिल्नेछ। तपाईंको महत्वकांक्षीको स्विकार्य हुनेछ। पारिवारिक समस्या दुर भएर जानेछ।







0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger