आज एक्लो छु तिमि बिना म
तर तिम्लाई बिर्सन्न किन म
मुटु जल्छ मेरो , बिर्सन नभन मुटु जल्छ मेरो , तिमीलाई बिर्सिए जीन्दगी क्यारी चल्छ मेरो ..........

0 comments:
Post a Comment