बलिउड वादशाह साहरुख खान र नायिका दिपिका पादुकोण अहिले चलचित्र ‘चेन्नाई एक्सप्रेस’ को छायांकनमा व्यस्त छन् । तर साहरुखले दिपिकालाई एक नायकसँग जोडेर जिस्काएपछि यि दुई कलाकार बिच शितयुद्ध सुरु भएको बताइएको छ ।
तर साहरुखले भने आफ्नो मजाक गर्ने बानी छोडेका छैनन् । साहरुखको जोक्सलाई दिपिकाले गम्भिर रुपमा लिएपछि छायांकनस्थलमा तनाव उत्पन्न भएको छ ।
0 comments:
Post a Comment