>
०४ बैशाख, चरित्र माथि संका गर्दै आफ्नी श्रीमतीको गुप्तांगमा ताला लगाउने एक पुरुषलाई अदालतले १० बर्षको कैद सजाए सुनाएको छ । भारत मध्य प्रदेशका एक ब्यक्तिले आफ्नी श्रीमतीको चरित्रमा संका गर्दै गुप्तांगमा नै छेडेर ताला लगाई दिएका थिए । मध्य प्रदेश स्थित ईन्दोर निवासी ३८ बर्षिय सोहनलालले आफ्नी श्रीमतीको गुप्तांगमा सियोले छेडेर ताला लगाएर गम्भिर चोट पु¥याएको प्रमाणित भएको जनाईएको छ ।
कसरी भयो घटनाको खुलासा?
गएको २०१२ जुलाई १६ मा सोहनलालकी श्रीमतीले मुसा मार्ने बिख खाएर आत्महत्याको प्रयास गरेकी थिईन । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टर जाँच गर्दै जाँदा गुप्तांगमा ताला लगाईएको खुलेको थियो । उपचारमा संलग्न अस्पतालकी एक महिला डाक्टरले अदालत सामु महिलालाई ४ बर्ष पहिले श्रीमानले गाँजा खुवाएर बेहोस पारेको र गुप्तांगमा धारिलो औजारले छेडेर ताला लगाईदिएको बताएकी थिईन ।
परिस्थितीजन्य साक्षी र साक्षीहरुको बयानबाट अभियोजन पक्षले अदालत सामु अटो मेकानिक सोहनलालले आफ्नी श्रीमतीको चरित्र माथि संका गर्दै ४ बर्ष सम्म श्रीमतीको गुप्तांगमा ताला लगाएको प्रमाणीत गरेका हुन ।
प्रहरी स्रोतका अनुसार सोहनलालले सँधै बिहान काम जानु भन्दा अघि श्रीमतीको गुप्तांगमा लगाई दिन्थे । साँझ कामबाट फर्किपछि मात्रै उनले श्रीमतीको गुप्तांगमा लगाएको ताला खोल्दिने गरेको बताईएको छ । सोहनलालले श्रीमतीको गुप्तांगमा लगाएको तालाको चाबी भने सँधै आँफैसँग राख्थे ।

0 comments:
Post a Comment