शव्द÷तस्वीर– नारायण ढुंगाना ,चितवन १० साउन । इतिहास रचेको दुई दिन नवित्दै नारायणीले फेरी आज खतराको विन्दु नाघेको छ । करिव साँढे ८ मिटर पानीको सतह वढेपछि नवलपरासी गैंडाकोटको वस्ती डुवानमा परेको छ ।
स्थानियहरु सुरक्षित स्थानमा लागेका छन् । भने केही सामाग्रीहरुमा पानी पसेर नष्ट भएको उनीहरुले बताएका छन् ।
आज विहानैदेखि खतराको संकेत नाघेको नारायणी अहिले मध्यान्हको समयमा भने स्थित छ ।
दुई दिन अघि नारायणी ९ दशमलव ४६ मिटर पुगेको थियो । सो क्रममा करिव ३ सय घर डुवाएको थियो भने ४ जना अझै वेपत्ता छन् ।

वाढी आएसँगै पश्चिम चितवनका विभिन्न स्थानमा डुवानको खतरा वढेको छ । स्थानिय प्रशासनले वाढीवाट सचेत रहन आग्रह गरेको छ ।

0 comments:
Post a Comment