प्रहरी आएर चेक गर्दा त्यो लगेजमा एक महिलाको लास लाइ खुप यातना दिएर मरेको अनुमान सजिलै गर्न सकिने कुरा प्रहरीले जानकारी गराएको छ । ति महिलाको लास लाइ हरेक ठाउमा चक्कुले हानेर काटेको घाउ देख्न सकिन्छ । ति महिलाको शरीरक पुरै अंग काटेर छुट्यायर लगेजमा राखिएको अवस्थामा भेटिएको छ भने महिला अन्दाजी ३० बर्ष को रहेको जनाइएको छ ।
यो घटनाको बारेमा अहिले अनुसन्धान भै रहेको कुरा इजरायलको वाइनेट न्यूजले जनाएको छ । ति महिला को हुन् इजरायली हुन् या अरु कुनै देश बाट काम गर्न आएकी हुन् यसको बारेमा भने कनै जानकारी गराइएको छैन्।
फोटो तथा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

ओह हो ! कस्ता पापी हरु
ReplyDeleteयस्तो नि हुन्छ है मान्छे को मन
ReplyDelete