आज को राशिफल ( aajako Rashi Fal ) 2012/11/03

आज मिती २०६९ साल कार्तिक १९ गते आईतबार, तदअनुसार नोभेम्बर महिनाको ४ तारिख २०१२, पञ्चमी, तिथीको राशिफल यस प्रकार छ ।

मेष:
ब्यापारमा बृदि हुने हुँदा आजको सम्पूर्ण काम तपाईंको योजना अनुरूप हुनेछ। पारिवारिक चिन्ता एंबप्रतिस्पर्धाको करण उत्तेजना बढ्नेछ। पढाई लेखाईमा रुची बढ्नेछ।

वृष:
लाभ हुने सम्भावना बन्ने देखिन्छ। नयाँ प्रस्ताब हात पर्ने देखिन्छ। धार्मिक रुची बढ्नेछ। ब्यापार ब्यवसायको निम्ती निक्कै उपयुक्त समय रहेको देखिन्छ।

मिथुन:
आज आकाशमिक प्राप्त भएको धनमा समस्या पर्न सक्छ , सोच बिचार गर्नु होला। कुनै पनि कार्यको निर्णय लिन दुबिधा हुनेछ। कार्यको गतिमा बाधा आउने देखिन्छ। पारिवारिक कलह हुन सक्ने देखिन्छ।

कर्कट:
ब्यापार ब्यवसाय तथा बिधार्थीको पढाईमा उन्नती हुनेछ। नयाँ योजना बन्नुको साथै नयाँ कार्यको शुरुवात हुनेछ। संगीतको क्षेत्रमा रुची बढ्नेछ। जीवनसाथी सँगको सम्बन्ध प्रगाढ हुनेछ।

सिंह:
ब्यापरिक यात्रा लाभप्रद रहनेछ तर अनावश्यक खर्च हुने देखिन्छ। आजको दिन प्रशन्न पुर्वक बित्नेछ। सामाजिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ। पारिवारिक बातावरण उत्साहपूर्ण रहनेछ।

कन्या:
आज गरेको कुनै पनि कार्यमा ईच्छित सफलता मिल्नेछ। लपर्वाहीले काम ंनगर्नु होला हानी हुन सक्ने देखिन्छ। अरुको कार्यमा अनावश्यक हस्तक्षेप नगर्नु नौ उचित हुनेछ।

तुला:
आर्थिक लाभ राम्रै हुने देखिन्छ। मानसिक शान्ती बनाई राख्न आफ्नै हितमा फाईदा हुनेछ। धनको बिषयमा पारिवारिक सदस्यबाट सोछे भन्दा धेरै सहयोग मिल्नेछ। पुराना काम पनि बन्ने देखिन्छ।

वृश्चिक:
आर्थिक कारोवारमा अवरोध हुने आशंका देखिन्छ। साझेदारिमा गर्नु भएको कार्यमा आलोचित हुनु पर्ने देखिन्छ। आज तपाईंको कुरा काट्नेहरु प्रशस्त मात्रमा सकृया हुनेछन, साबधनी रहनु होला।

धनु:
प्रयास गरेअनुसार सफलता मिल्ने देखिन्छ। मांगलिक कार्यको रूपरेखा बन्नेछ। व्यबहार कुशलताली ब्यापारमा सफलता मिल्नेछ तर सन्तानको तर्फबाट केहीचिन्ता बढ्नेछ।

मकर:
तपाईंको बुद्धिमानीले गर्दा काम सफलता मिल्ने देखिन्छ। अचानक आर्थिक लाभ हुने देखिन्छ। आफ्नो धैर्यतालाई कायमै राख्नु पर्ने देखिन्छ। कृषि क्षेत्रबाट पनि प्रशस्त लाभ गर्न सकिने योग रहेकोछ।

कुम्भ:
महत्वपूर्ण लाभको अवसर प्राप्त हुनेछ। समाजमा तपाईंको कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमाया रहनेछ। आफन्तको सफलताबाट न्बिक्कै खुशी मिल्ने देखिन्छ। स्थाई सम्पत्तीको प्राप्तिको प्रबल सम्भावना रहेकोछ।

मीन:
नोकरीमा दिन सुध्रिनेछ। क्रोध माथि नियन्त्रण गर्नु पर्ने देखिन्छ। आत्मिय मित्रबाटको सहयोगबाट महत्वपूर्ण काम बन्ने देखिन्छ। आर्थिक लाभ राम्रै हुने देखिन्छ।




Please Click This Banner ==>>

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger