साउदीमै अड्कियो ३९ नेपाली कामदारको शव



१९ कात्तिक, काठमाण्डौं । साउदी अरबमा मृत्यु भएका ३९ नेपाली कामदारको शव अन्तिम संस्कारका लागि परिवारले पाउन सकेका छैनन् ।
साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनीले असहयोग गरिदिँदा १३ महिनादेखि त्यस्ता शव परिवारले पाउन नसकेका हुन् । शव पठाउने प्रक्रिया साउदीमा निक्कै झन्झटिलो रहेको कान्तिपुरमा खबर छ ।
दूतावासका अनुसार गोरखाका राजन खनाल, मोरङका हरिमाया सुन्दाससहित ३९ जनाको शव रोकिएको छ । उनीहरुले बारम्बार परराष्ट्रमन्त्रालय मार्फत रियाद स्थित नेपाली दूतावासमा ताकेता गरेपनि मृतकको शव आउन सकेको छैन् ।
धेरै नेपालीको त कम्पनीले शव उठाउने जिम्मेवारी नलिएका कारण पनि नआएको बताईएको छ । यसरी कम्पनीले जिम्मा नलिँदा आधा दर्जनभन्दा बढी शव अलपत्र परेका छन् ।





Please Click This Banner ==>>



0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger