गोमा एयरको विमान डोल्पामा दुर्घटना


गोमा एयरको विमान डोल्पामा दुर्घटना

१७ मंसिर, बाँके ।
 डोल्पाको जुफाल विमानस्थलमा गोमा एयरको विमान आइतवार विहान १० बजेतिर दुर्घटना भएको छ । बाँकेको नेपालगञ्जवाट कार्गो लिएर डोल्पाका लागि उडेको गोमा एयरको ९ एनएजेयु कल साइन रहेको २०८ बी विमान अवतरण गर्ने क्रममा टायर पड्कीएपछि दुघर्टना भएको हो । तर दुर्घटनावाट कुनै मानविय क्षति भने भएको छैन । विमानमा चालक दल बाहेक अन्य यात्रु नरहेको गोमा एयरले जनाएको छ । धावनमार्गमा विमान रोकिएकाले अन्य उडानहरु भने विहानैदेखि प्रभावित भएका छन् ।

कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger