नायिका पुजना स्त्रिलाई नङ्ग्याएरसार्वजनिक गरिएको फस्ट लुक पोस्टरलाई परिवर्तन गरिएको छ।
नेपाली चलचित्र 'रक्षा' को सार्वजनिक फस्ट लुक पोस्टरमा निर्देशक राजु गिरीले पुजनालाई मज्जैले नङ्ग्याएका थिए । पुजनाले पोष्टर सार्वजनिक भएलगत्तै निर्माण पक्षसंग आपत्ति जनाएपछि निर्देशक राजु गिरीले पोस्टरको डिजाइन केहि फरक तरिकाले निकालेका छन् ।
पुजनाले पोष्टरमा आपत्ति जनाएपछि निर्माण पक्षले नयाँ पोष्टर तयार पारेको छ । नयाँ पोष्टरमा नायिकालाई कपडा लगाइएको छ । नायिका पुजनाले 'रक्षा' चलचित्रमा एक हट बेड सिनको दृश्य दिएपछि संचार माध्यम र चलचित्र क्षेत्रमा खुबै चर्चामा आएकी छन् ।
निर्देशक गिरीले यो भन्दा अगाडी नायिका शुष्मा कार्कीलाई बिन्दास चलचित्रमा पनि यसरी नै पोस्टरमा नङ्ग्याएका थिए । त्यस बेला निर्देशक गिरी र नायिका शुष्माको निक्कै विवाद भएको थियो । अब नायिका पुजना स्त्री र निर्देशक राजु गिरीको सम्बन्ध कस्तो रहने हो त्यो त हेर्न बाँकी नै छ ।
केहि दिन अगाडी डिसीनेपाल डटकमसंग कुरा गर्दा पुजनाले एक संचार माध्यमले बेडसिनको भिडियो लो एङ्गलबाट खिचेर नचाहिंदो पाराले प्रसारण गरेको बताएकी थिईन् तर केहि दिनमानै निर्देशक गिरीले पोस्टरमा पुजनालाई नङ्ग्याए । पुजनालाई डिसीनेपालले सम्पर्क गर्न खोज्दा पुजनासंग सम्पर्क हुन सकेन भने निर्देशक राजु गिरीले यस बारेमा केहि बोल्न चाहेनन् ।
यस्तो रहेको छ पहिलेको र अहिलेको पोष्टर
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

पहिले
अहिले

0 comments:
Post a Comment