विश्व किर्तिमान राख्न खोज्दा २ युवा जले (फोटो फिचर)


तनहुँ, मंसिर २६ - आगोले बल्दै गरेको गोठ भित्र मोटरसाईकल चलाएर विश्व कीर्तिमान राख्ने क्रममा तनहुँमा २ जना युवा आगोमा जलेर गम्भीर घाइते भएका छन् ।
नेपाल प्रहरीका पुर्व हवल्दार ३६ बर्षीय शम्सेरवहादुर लम्साललाई कीर्तिमान राख्न सहयोग गर्ने क्रममा बाँसले बनाईएको १ सय ५० मिटर लामो सुरुङ्ग जस्तो गोठभित्र २ जना युवा जलेका हुन् ।  
जलेर घाइते हुनेमा व्यास(१ भादगाउँका २८ बर्षीय सुरेश पन्थ र पर्वत घर भई हाल व्यास ११ दमौली बस्दै आएका २९  बर्षीय सुमित थापा रहेका प्रहरीले जनाएको छ ।
दमौली अस्पतालमा प्राथमिक उपचार पछि घाइते दुवैलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ ।
आगोमा युवा जल्दाका केही तस्विर, तस्विर सौजन्य : कृष्ण न्यौपाने
विश्व किर्तिमान राख्न खोज्दा २ युवा जले (फोटो फिचर)
विश्व किर्तिमान राख्न खोज्दा २ युवा जले (फोटो फिचर)
विश्व किर्तिमान राख्न खोज्दा २ युवा जले (फोटो फिचर)
विश्व किर्तिमान राख्न खोज्दा २ युवा जले (फोटो फिचर)
विश्व किर्तिमान राख्न खोज्दा २ युवा जले (फोटो फिचर)
विश्व किर्तिमान राख्न खोज्दा २ युवा जले (फोटो फिचर)




कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger