सरिरमै पग्लिने कन्डम ( महिलाको )


वैज्ञानिकहरुले यस्तो महिला कण्डमको विकाश गरेका छन् जसले केवल गर्भधारण रोक्ने र यौन रोगबाट बचाउने मात्र होइन, यसलाई यौन सम्पर्कपछि झिकेर फ्याँक्ने झण्झट हुँदैन र योनीभित्रै पग्लेर बिलाउँछ ।
यो कण्डम आफै पग्लिन्छ र पग्लिने बेलामा विभिन्न रसायन उत्सर्जन गर्छ जसले यौन रोग तथा गर्भधारण रोक्छ ।
इलेक्ट्रोस्पिनिङ नामक प्रविधिको प्रयोग गरी अमेरिकाको वासिंटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सुक्ष्म माइक्रोफाइबरबाट यस्तो कण्डमको विकाश गरेका हुन् ।
यो कण्डम विश्व एड्स दिवसको अवसरमा भारतको सिलिगुडीमा परीक्षणको रुपमा बाँडिएको थियो ।
शोधकर्ताहरुका अनुसार यो महिला कण्डम गर्भधारणको लागि महिलाले प्रयोग गर्ने पिल्सलाई विस्थापित गर्नेछ । यसको दोहोरो फाइदाबाट महिलाहरु निकै लाभान्वित हुने र यसको प्रयोग छिटै विश्वव्यापी हुने विश्वास गरिएको छ ।


कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger