नवविवाहित महिलाहरुलाई डिप्रेसनको शिकार हुनवाट वच्नको लागी विवाहको २ ÷४ दिनमा हनिमुन जानुपर्ने सल्लाह दिईएको छ । यसो गरेमा आफ्नो पार्टनर र उनको परिवारका सदस्य घरको जिम्मेवारी चालचलनका वारेमा खुलेर वोल्न सकिन्छ । साथै विवाह अगाडी विवाहहुने घरका परिवारसंग भेटेर गफ गर्ने घुलमिल गर्ने वातावरण वनाउनुपर्छ । यसो गरेमा विवाह पछि हुने डिप्रेसनवाट वच्न सकिने चिकित्सकहरुको सुझाव रहेको छ ।
-------------------------------------------------------------------------- 
Posted by
Unknown
Posted on Tuesday, January 29, 2013 |
6:48 AM
With No comments
Join Me On: Facebook | Twitter | Google Plus :: Thank you for visiting ! ::
0 comments:
Post a Comment