जवरजस्ती गराईन्छ ग्रुप सेक्स

आजकल सेक्सका विषयमा धेरै चर्चा भईरहन्छन् । युवापिडिले त सेक्सको परिभाषालाई नै परिवर्तन गरीसकेका छन् । तर अहिले गु्रप सेक्सको फेसन नै चलेको छ । पूरुषहरु यस विषयमा धेरै चाख राख्ने गरेको वताईन्छ तर अहिले त युवतीहरुले पनि यसमा धेरै चासो राख्ने गरेको पाईएको छ । भर्खरै अमेरीकामा भएको एक सर्वेमा १४ देखि २० वर्ष भित्रका युवतीहरु मध्य धेरैले गु्रप सेक्स गरीसकेको पाईएको वताईएको थियो । बेवसाईट डेलिमेल डटकम यूकेको रिर्पोटको अनुसार वोस्र्टनको एक क्लिनीकमा लगभग ३ सय २८ जना युवतीहरुको चेकअप गराईएको र ती मध्य ७ दशमलब ३ प्रतिशत युवतीले गु्रप सेक्स गरेको स्वीकारेका छन् ।
अर्को वेवसाईट जेजबेल डटकमका अनुसार वोस्र्टन युनिर्वसीटी स्कूल अफ हेल्थले धेरै जसो युवतीहरुसंग जवरजस्ती डराएर धम्काएर गु्रप सेक्स गरीएको थियो । गु्रप सेक्स भन्दा अगाडी एल्कोहल र ड्रग्सको प्रयोग गरीएकोले युवतीहरुको स्वास्थ्यमा हानी हुने सक्नेमा युनिर्वसीटीले चिन्ता ब्यक्त गरेको छ । जवरजस्ती गर्दा पनि नमानेपछि यूवाहरु मिलेर उनीहरुलाई एल्कोहल र ड्रग्स दिने गरेको जनाईएको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger