घर भाडामा लिएर यौन धन्दा गर्दै आएका २१ जना सेक्स गर्दा गर्दै पक्राउ

१८ माघ, काठमाडौ । भारतको देहरादूनको नजिकको जिल्लामा डिफेन्स कॉलोनीमा २१ जना सेक्स गर्दा गर्दै पक्राउ परेका छन् । उनीहरूले उक्त घर भाडामा लिएर यौन धन्दा चलाईरहेको बताईएको छ । पक्राउ पर्नेमा देहरादून, सहारनपुर, पश्चिम बंगाल, नेपाल, दिल्ली, पंजाबका युवतीहरू रहेको प्रहरीले जनाएको छ ।
उनीहरूसँग एक लाख २० हजार नगद, २० वटा मोबाइल सेट, आईपड र ल्यापटप फेला परेको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार उनीहरू डिफेन्स कॉलोनीमा सामान्य परिवार जस्ता बस्दै आएका थिए । छिमेकीहरूको उजुरीपछि प्रहरीले छापा मार्दा उनीहरूलाई आपत्तिजनक अवस्थामा भेटेको थियो ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger