तानसेन बसपार्क नजिकै डरलाग्दो दुर्घटना भयो । चल्ती बसमा तीब्र गतिको मोटरसाइकल आएर पछाडीको पाँग्रामा ठक्कर खायो । चालक हुत्तिएर सडक किनारा तर्फ पुगे भने बाइकको केहि भाग बसको पाँग्रा मुनि । भिडभाडका माझ भएको यो घटनाले धेरैको आंग फुल्यो । तर बाइक चालक सामान्य घाइते भए, त्यो भन्दा ज्यादा क्षेती भएन । घटना हुँदाको बखत दैनिकपत्रिकाले खिचिका लाइभ तस्विरः
समाचार दैनिक पत्रिका बाट साभार
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
समाचार दैनिक पत्रिका बाट साभार
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
0 comments:
Post a Comment