बालिका बलात्कारको अभियुक्त सुमन श्रेष्ठ फरार रहेको र उनी चाँडैनै पक्राउ पर्ने प्रहरीले जनाएको छ । पीडित बालिकाको राजधानीकै एक अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । ६ वर्षकी बालिका स्थानीय विद्यालयमा एलकेजीमा अध्ययनरत रहेको पनि बताइएको छ । यसको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
0 comments:
Post a Comment