मानिसलाई निन्द्रा निकै प्यारो हुन्छ । सकेसम्म मानिसले आफू चाहे जति निन्द्रा पुरा गर्न चाहन्छन् । मानिसको कामको थकाई तथा कामको बोझका कारन पनि मानिसलाई निन्द्रा बढी लाग्ने गर्छन् । मानिसले प्रया निन्द्रा आफ्नो ओछ्यानमा नै पुरा गर्ने गर्छन् तर यहाँ केही मानिसहरू यस्ता छन् जसले सववेमा नै आफ्नो निन्द्रा पुर्याउछन् । उनीहरू बसमा यात्रा गर्दा या बस कुर्दाकुर्दै समेत निदाउने गर्छन् । यस्ता केही मानिसहरुको तस्विरहरू यहाँ पनि प्रस्तुत गरिएको छ ।हेरौ ती तस्विरहरू..

Posted by
Unknown
Posted on Tuesday, January 15, 2013 |
6:29 AM
With No comments
Join Me On: Facebook | Twitter | Google Plus :: Thank you for visiting ! ::
0 comments:
Post a Comment