बसपार्कमा रहेको होटलमा २३ वर्षिय महिलाको सामुहिक बलात्कार

२ माघ, बाँके । आज वेलुका ५ बजे कोहलपुर बसपाक स्थित होटलमा एक महिला माथि सामुहिकबलात्कार भएको भन्दै प्रहरीले २ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।होटलमा आफुमाथि सामुहिक जर्वजस्ती वलात्कार भएको भन्दै पिडित महिलालेईलाका प्रहरी कार्यालय कोहलपुरमा कारवाहीको माग गर्दै जानकारी गराएपछिप्रहरीले महिला सहित २ आरोपित पुरुषलाई नियन्त्रणमा लिएको हो । अन्दाजी२३ बर्षीय एक विवाहित महिलाले आफुलाई होटलमा लगी सामुहिक बलात्कारगरेको प्रहरीलाई बयान दिएकी छिन् । पिडित महिलाको बयान र जानकारीकाआधारमा प्रहरीले पुरुषहरुलाई नियन्त्रणमा लिई मेडिकल जाँचका लागि भन्दैमेडिकल कलेज कोहलपुरमा पठाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरकाप्रहरी नावय उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार पिडित महिलाले आफु माथिसामुहिक बलात्कार भएको बताएकि छिन् भने आरोपित पुरुषले सहमतीमा यौनसम्बन्ध भएको बताएका छन् । प्रहरीले आरोपित पुरुषहरु स्थानीय भएको भन्दैनाम र ठेगाना खुलाएको छैन् ।

2 comments:

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger