फेसबुक ले २०१३ को लागि फेसबुक ह्याकर कप २०१३ को आबेदन फारम खुल्ला गरेको छ !
----
प्रिय ह्याकरहरु अब आफ्नो किबोर्डलाई तातो बनाउनुहोस् किनकि तेस्रो फेसबुक ह्याकर प्रतियोगिता छिट्टै नै हुदै छ ! यदि तपाई पनि ह्याकर हुनुहुन्छ भने छिटो फारम भर्नुहोला !प्रथम पुरस्कार ५००० अमेरिकन डलर साथमा ह्याकर टिसर्ट अनि अन्य पुरस्कार पनि व्यवस्था छ !
!
७ जनवरीमा दर्ता
जनवरी १५ देखि २७ सम्म अनलाइन योग्यता दौड
फेब्रुअरी २,९,१६, अनलाइन उन्मुलन
२२ मार्च २३ मार्च फाइनल !
दर्ता गर्ने लिंक >> https://www.facebook.com/hackercup/register
यो आफ्नो भाग्यशालि पुरास्कार अनि संसारको सबैभन्दा राम्रो प्रोग्रामर बन्ने अनि आफ्नो दिमाग को परिक्षण गर्ने एक मात्र बैधानिक उपाए हो !
डाउनलोड गर्नुहोस

0 comments:
Post a Comment