skip to main |
skip to sidebar
१० माघ,काठमाडौ। भारत र इङ्ल्याण्डबीचको चौथो एक दिवसिय क्रिकेट आज खेलिदैछ। । पाँच एक दिवसिय श्रृङ्खलामा २–१ ले अघि रहेको भारत आज पनि जित हात पार्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने दाउमा छ । पहिलो एक दिवसिय गुमाएपनि दोश्रो र तेश्रो एक दिवसिय लगातार जितेर सिरिजबाट बढत बनाएको थ॥यो। यता इङ्ल्याण्ड भने आजको खेल जित्दै श्रृङ्खला २–२ को वरावरी ल्याउने मनस्थितिमा रहेको छ । खेल नेपाली समय अनुसार १२ बजेर १५ मिनेटमा मोहालीमा खेलिनेछ।
0 comments:
Post a Comment