सामूहिक बलात्कारपछी यसरी झुण्ड्याइयो महिलालाई...(फोटोसहित)

१ माघ, एजेन्सी । महिलामाथीको हिंसाका समाचारहरू सञचारमाध्यममा अत्याधिक आउन थालेका छन् । सञ्चारमाध्यम हरेक दिनजस्तो महिला हिंसाका कुनै कुनै घटनाले ठाऊँ पाइनै रहेका छन् । 
यस्तै एक महिला हिंसाको विभत्स घटना सामुन्ने आएको छ । भारतको बिहारमा एक महिलालाई सामूहिक बलात्कार गरेर उनैले लगाएको धोतीलाई पासो बनाएर रूखमा झुण्ड्याइएको अवस्थामा प्रहरीले फेला पारेको छ । पश्चिम बंगाल जलपाइगुडीमा बस्दै आएकी ती महिलालाई बलात्कार पछी रूखमा झूण्ड्याइएनि उनको मृ्त्यु भने पहिले नै भएको हुन सक्ने अनुमान गरेको छ । ती महिलालाई रूखमा झूण्ड्याइएको छ तर उनले घुँडा टेकेका कारण उनको बलात्कारकै क्रममा हत्या समेत गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।  
प्रहरीले दिएको जानकारी अनुसार ती महिलालाई बलात्कार गर्ने युवाहरू लागू औषध प्रयोग गरेका कारण नशामा रहेका थिए । यस घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ भने थप अनुसन्धान जारी रहेको त्यहाँको प्रहरीले जनाएको छ ।
 हेरौ विभत्स तस्विरहरू...

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger