४ माघ, एजेन्सी । ताजिकिस्तानले सोसल मिडिया वेबसाइट फेसबुकमाथि फेरि प्रतिबन्ध लगाएको छ । ताजिकिस्तानमा इन्टरनेट चलाउनेहरुको संख्या कम भए पनि पूर्व सोभियत गणराज्यका शासकले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनअघि सोसल मिडियामाथि थप कडाइ गर्ने अनुमान गरिएको छ।
फेसबुकले दिन प्रति दिन घटना भईरहेको कारण मध्य एसियाली देश ताजिकिस्तानमा प्रतिबन्ध गरेको संचारमाध्यनले जनाएको छ ।
ताजिकिस्तानमा विगत १२ महिनामा तिन पटक फेसबुकमाथि प्रतिबन्ध लगाइएको बताइएको छ । फेसबुकमा कमेन्टको कारण विवाद भएको कारण यस प्रति प्रतिबन्ध लगाइएको छ ।
0 comments:
Post a Comment