पूर्वराजा ज्ञानेन्द्र सिंगापुर भ्रमणबाट फर्केका छन् । राजाका रूपमा सक्रिय हुँदा वा त्यसभन्दा पहिले राजतन्त्रकालमा ज्ञानेन्द्र विवादमा तानिदै आएका थिए । उनको छवीबारे धेरैले शंका व्यक्त गर्छन् त्यो अहिले पनि कायमै छ । यसैबीच नेपाल र भारतमा भएको पछिल्ला बलत्कार र महिला हिंसाका घटनाबारे उनले सञ्चारकर्मीलाइ प्रतिकृया दिए । के भने त उनले, हेर्नुस्ः
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
0 comments:
Post a Comment