केलिफोर्नियामा कलाकार द्धारा कन्डम प्रयोग गरे मात्र फिल्म बनाउने मानपता पाउनु पर्नेछ । एड्स हेल्थकेयर फाउन्डेशनले यस कानुनलाइ समर्र्थन गरेको छ र यस कानुनले वयस्क फिल्ममा काम गर्ने कलाकार एडसबाट सुरक्षित रही रहने बताएका छन् । फिल्ममा काम गर्ने कलाकार भने यसको विरोधमा रहेका छन् । यस कानुनले व्यापार प्रभावित हुने र गैर कानुनी रुपमा फिल्म निर्माण हुने दाबि गरेका छन् । विविड इटरटेन्टमेन्टका सस्थापकहरुले यस कानुनलार्ई पल्टाउने प्रतिबन्ध रहेको जनाएको छ ।
डाउनलोड गर्नुहोस
0 comments:
Post a Comment