यसैक्रममा गायक भरत सिटौलाले आफ्नो चौथो एल्बम ‘फेरी भेटौला’ मा समावेश ‘तिमी र म’ बोलको गीतको छायांकन भारतका विभिन्न स्थानमा गरेका छन् । भारतको लत्ताक, मनाली लगायतका रमणिय स्थानमा छायांकन गरिएको भिडियो अनलाइनखबर मार्फत सार्बजनिक गरिएको हो । यि स्थानमा बलिउडका चर्चित सिनेमाहरु ‘जब तक हे जान’, ‘थि्र इडियट्स’ को छायांकन गरिएको थियो ।
भिडियोमा गायक भरत सिटौला र प्रतिमा गिरीको अभिनय हेर्न सकिन्छ । भरत सिटौलाको शब्द, संगीत तथा स्वर रहेको भिडियोलाई रबि सायमीले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोको सम्पादन विनय कंसकारले गरेका हुन् !
0 comments:
Post a Comment