जिन्दगि ले अनौठो मोड दियो मेरी माया कहाँ लागि छोड्दियो आफु संग आफै हारे म मैले घामलाई सोधिन,, कि जुनलाई सोधिन,,, अब कसलाई सोधौ उनको बारेमा ======================================== प्रसाद लामिछाने को यो कर्णप्रिय गीत सुन्नुहोस अनि डाउनलोड गर्नुहोस ! डाउनलोड लेखेको बटन मा क्लिक गरि डाउनलोड गर्न सक्नुहुन्छ
0 comments:
Post a Comment